राष्ट्रिय एकता अभियान जीतपुरद्वारा विजया दशमीको शुभकामना आदान प्रदान
एस.एस. पटेल, बारा । राष्ट्रिय एकता अभियान जीतपुरद्वारा विजया दशमीको शुभकमना आदान प्रदान कार्यक्रम सम्पन्न गरिएको छ। हिन्दुहरूको महानपर्व बडा दशैँको अवसरमा जीतपुर कार्यसमितिले शुभकामना आदान प्रदान गरेको हो। राष्ट्रिय एकता अभियान जीतपुरसिमराका संयोजक सुधिर गुप्ताको अध्यक्षतामा सम्पन्न सम्पन्न भएको कार्यक्रममा राष्ट्रिय एकता अभियानका संयोजक विनय कुमार यादव प्रमुख अतिथि रहनु भएको थियो । कार्यक्रमलाई … Read more