बाराको त्रिवेणी स्पेनिङ मिल्समा भीषण आगलागी, १८० टन कपाससहित करोडौँको क्षति
जीतपुरसिमरा उपमहानगरपालिका–९ छातापिपरास्थित त्रिवेणी स्पेनिङ मिल्स उद्योग को कपास गोदाममा शुक्रबार भएको भीषण आगलागीबाट १८० टन कपाससहित करोडौँ रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ। उद्योग परिसरभित्र रहेको कपास भण्डारण गोदाममा शुक्रबार बिहान करिब १० बजे विद्युत सर्ट भई आगलागी सुरु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। आगो फैलिँदै गएपछि सुरक्षाकर्मी, दमकल र उद्योगका कर्मचारीहरूको संयुक्त प्रयासमा … Read more