बारामा सवारी दुर्घटना हुदा एकको मृत्यु, १० जना घाईते
एस.एस. पटेल, बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २२ चुरियामाई नजिक आज बिहिबार बिहान सवारी दुर्घटना हुदा एकजनाको मृत्यु भएको छ भने दशजना घाइते भएका छन् । देशको राजधानीबाट रौतहटको गौरका लागि छुटेको ना ६ ख ४६४१ नम्बरको बस चुरीयामाई मन्दिर नजिकै दुर्घटनामा परेको थियो । दुर्घटनामा सोही बसका चालक हेटौंडा कमाने निवासी ४९ … Read more